कार्की टहरा खोलामा सुवेदी मृत फेला

पोखरा । पोखरा महानगरपालीका–२४ वाम्दी कार्की टहरामा रहेको खोलामा सोमबार एक व्यक्ति मृत फेला परेका छन् । मृतक सोही स्थानका ५१ वर्षीय लेखनाथ सुवेदी रहेको प्रहरीले बताएको छ ।

घटनाको बारेमा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पउनसाथ तत्कालै प्रहरी टोली खटीई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले जानकारी दिएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment