‘थोपा थोपा रसाएर’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार वाक्सेली थापाकोे ‘थोपा थोपा रसाएर’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । सकिँदै गएको जिवन प्रतीको गुनासो र बाँकी रहेको जिवप्रतीको आशक्ती युक्त भावले भरिएको यस गीतमा वरिष्ठ गायिका संगीता राणा प्रधानले स्वर भरेकी छिन् ।

यस आधुनिक गीतमा शब्द कवि वाक्सेली थापाको र संगीत चर्चित संगितकार सन्तोष श्रेष्ठको रहेको छ । विष्णु अधिकारीले एरेन्ज गरेको यो गीतकोे लिरिकल भिडियो म्युजिक नेपालमार्फत प्रकाशनमा आएको हो ।

गीतको लिङ्क ः https://www.youtube.com/watch?v=X-xvguvwrLM

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment