बेगनासतालको नहरमा शव फेला

पोखरा,

पोखरा महानगरपालिका वडा नम्बर ३० खुदीचोक स्थित बेगनासतालको नहरमा एक शव फेला परेको छ ।अन्दाजी ४५ बर्षको पुरूष शव फेला परेका प्रहरीले जानकारी दिएको छ ।मृतको नाम थर ठेगना भने अहिले सम्म खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगेर घटनाको छानविन गरिरहेको जानकारी दिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment