आर.सी रेग्मी को शब्दमा स्वर्गको टुक्रा गित तनहुँको पहिचान

पोखरा । झन्डै दुई दशक मिडियामा बिताएका गितकार आर.सी रेग्मी को शब्दमा आफनो गृह जिल्ला केन्द्रित स्वर्गको टुक्रा गित जिल्लाको पहिचान बनेको छ । तनहुँका धार्मिक एतिहासिक साहित्य र तनहुँ पर्यावरण जनजातिहरुको मौलिकता लाई पनि गितले समेटेको छ ।

त्यतीमात्र होइन धार्मिक पौराणिक तथ्य ब्यास देबघाट धाम राज्यरजौटाको एतिहासिक कालखण्ड लाई एक फर्केर तनहुँको गरिमालाई उचो राख्न खोज्नु गितको अर्को सबल पक्ष यो यो गितको सम्पादन नेपालकै सबैभन्दा ठुलो पृष्ठको किताब नेपाल अधिराज्यमा तनहुँका लेखक डिल्लीराम मिश्र हुन भने यस्को संगीत सम्योजन दामोदर अधिकारीले गरेका हुन् ।

गितमा स्वर चर्चित गायक प्रमोद खरेलले दिएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment