पेट्रोलियन पदार्थको मूल्य घट्यो

पोखरा । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २र२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ ।

अब पेट्रोल लिटरको ११० र डिजेल तथा मट्टितेल लिटरको ९७ रुपैयाँ पर्छ ।हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment