पोखरामा आज देखि राष्ट्रिय भलिवल प्रतियोगिता सुरु हुदै

पोखरा । पोखरामा आज देखि राष्ट्रिय भलिवल प्रतियोगिता सुरु भएको छ । पोखरा रङगशालामा हुने प्रतियोगिता यहि पुस ७ गतेसम्म जारी रहनेछ । आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिवल प्रतियोगितामा देशका विभिन्न ८ क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, मनिमुकुन्द भलिवल क्लब बुटवल, जावलाखेल भलिवल ट्रेनिङ सेन्टर काठ्माण्डौ, ढोरपाटन स्पोर्टस् क्लब काठ्माण्डौ, नयाँबजार स्पोर्टस् क्लब काठमाण्डौ सहभागि हुदैछन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment