गाडीमा आगोलागी

१८, मंसीर– पोखरा / माछापुछ्रे गाउपालिका,७ फेदीमा हिजो सोमबार भे १ य ७ नं. को पर्यटक गाडीले धम्पुसमा पर्यटकहरु पु¥याएर फर्कदै गर्दा गाडी स्टार्ट गर्ने क्रममा अचानक आगलागी भएको हो ।

आगलागी भएको खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोलि खटाइएको थियो । घटनामा परि सोही गाडीका चालक म्याग्दीका अन्दाजी ४२ वषीय कुमार ठकुरी घाइते भएका थिए ।

उनलाई उपचारको लागि पोखरा पठाइएको थियो । गाडी पूर्ण रुपमा क्षती भएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको कुरा प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले बताएका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment