पेट्रोल, डिजेल र मटितेलको मूल्य लिटरमा २ रुपैयाँले बढ्यो

पोखरा । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २ २ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू हुनेछ ।

बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment