आज साँझ ७ वजेसम्म सवारीसाधन चलाउन निषेध

काठमाडौं ।  दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

एम्बुलेन्स, दमकललगायत अत्यावश्यक क्षेत्रका र निर्वाचनको दिनको लागि पास लिएका बाहेक अन्य सवारी साधन चलाए प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment