साइकल लेनमा ट्रक चलाउँदा ८ को मृत्यु

अमेरिका । अमेरिकाको न्युयोर्कमा साइकल लेनमा एक ड्राइभरले ट्रक चलाउँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएका छन् ।

लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक – अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ ।

त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए । लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको बीबीसीले खबर लेखेको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment