पोखरा ट्रेड मलको दशै तिहार उत्सव २०७४ कार्यक्रम जारी, नगद वर्षा कार्यक्रम अन्तरगत हालसम्म २०७ जना ले उपहार जित्न सफल

पोखरा ।पोखरा चिप्लेढुङ्गामा अवस्थीत पोखरा ट्रेड मलले संचालन गरेको दशै तिहार उत्सव २०७४ नगद वर्षा कार्यक्रम अन्तरगत हाल सम्म २०७ जना ग्राहकले उपहार जित्न सफलभएका छन् ।

मल को प्राङणमा गत २०७४ कार्तिक १०गते शुक्रबार संचालित साप्ताहिक उपहार छनौट कार्यक्रमको छैटौं श्रृखला सम्म गरि २०७ जना मलका ग्राहक लक्की ड्र मार्फतविजेता बनेका हुन् ।

यस साता  पनि ग्राहको उत्साह जनक सहभागिता भए पछि नियमित छनौट गरिने २६ जना मा ३०थप गरि ५६ जनालाई विजेता बन्न सक्ने प्रब्धान राखिएकोथियो ।

मल ले गत भदौ १५ गते देखि संचालनमा ल्याएको उक्त योजनामा ग्राहकले रु १ हजार भन्दा माथिको समान खरिद गर्दा निःशुल्क उपहार कुपनको व्यवस्था गरिएको छ ।

यो योजना कार्तिक १५ सम्म लागु हुनेछ भने यो जनाको अन्य सम्ममा साप्ताहिक र वम्पर उपहार गरि रु ५ लाख सम्मको नगद तथा सपिङ भौचर ग्राहकले जित्नेछन् ।

यस उपहार योजना अन्तरग रहेको बम्पर उपहारहरुको लक्की ड्र कार्यक्रम यहि कार्तिक १८ गते दिउसो १२ ः३० बजे देखि मलको प्राङगणमा संचालन हुनेछ ।

यस हप्ताका विजेताहरुको विवरण यस प्रकार रहेको छ ।

क्र.स. उपहारहरु        उपहार विजेता       कुपन नं.
१       रु ५हजार को सपिङ भौचर               २०४००, २०००७
२       रु ३ हजार को सपिङ भौचर             ६०९६६, १५३३१, ६६३२४, ७८८८५,

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment