निर्वाचन आयोगद्धारा उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक

काठमाण्डौं । निर्वाचन आयोगले आगमी मंसीर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक गरेको छ ।

आयोगले आज उम्मेदवार विरुद्ध परेको उजुरीमाथी छानविन गरी आन्तिम नामावाली सार्वजनिक गरेको हो । ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ र प्रदेशसभाका लागि ७४ सदस्यका लागि मनोनयन दर्ता भएको थियो ।

प्रतिनिधिसभाको लागी ३ सय २० र प्रदेशसभाको लागी ४ सय ८२ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment