एसिया कप छनौटका लागि नेपाली फुटवल टिम ताजिकिस्तान जादैं

काठमाण्डौं । एसिया कप छनौट खेल अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलको लागि नेपाली फुटवल टोली आज ताजिकिस्तान जाँदैछ ।

असोज २४ गतेको खेलको लागि नेपाली टोली ताजिकिस्तान जान लागेको हो । एसिया कप छनौटका लागि छानिएका २४ मुलुकमध्ये ग्वामले नखेल्ने भएपछि नेपालले अवसर पाएको हो ।

प्रतियोगितामा नेपालले तिन खेल खेलेको जम्मा १ अंक जोडेको छ । तिन खेलमा नेपालले दुई गोल गरेको छ भने विपक्षीको ६ गोलको सामना गर्न परेको छ । ताजिकिस्तानसँगको खेल जितेमा एसिया कपमा छनौट हुन बल पुग्नेछ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment