गुल्मीको पहिचान बोकेको, रोईला गित सार्बजनिक हेर्नुहोस (भिडिया सहित)

पोखरा  गुल्मी जिल्लाको पहिचान बोकेको रमाइलो रोइला गित “गुल्मी” बोलको आज एक कार्यक्र गरि सार्बजनिक भएको छ । बुटवलमा आज सम्पन्न एक कार्यक्रमका बीच प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन् । “गुल्मी” बोलको रोइला भाकाले समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ । लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पणको रुपमा काम गर्ने भएकाले जनतालाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव दिएका छन । गित बिमोचन कार्यक्रममा बोल्दै उनले…

Read More

कास्की आदर्श सेवा समाज युएईले नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

पोखरा । कास्की आदर्श सेवा समाज युएईको आयोजनामा नयाँ वर्ष २०७६ को पावन अवसर पारेर भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । युएईको नेपाली सामाजिक गतिविधिमा सक्रिय जिल्ला स्तरीय समाज कास्की आदर्शले यस कार्यक्रमबाट प्राप्त मुनाफा आपद विपदमा परेका युएईमा कार्यरत कस्केलीहरुको उद्दार तथा सहयोगका लागि “आपतकालीन कोष” स्थापना गर्ने जनाएको छ । आगामी अप्रिल १२ का दिन दुवईको बरदुवई स्थित होलिडे इन होटलको हलमा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु वरिष्ठ लोकदोहोरी गायक एवं कुशल कार्यक्रम प्रस्तोता चोलेन्द्र पौडेल, चर्चित लोकदोहोरी गायिका तुलसा क्षेत्री, हास्य कलाकार पोख्रेली माग्नेबुढा युवराज भण्डारी…

Read More

मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न

पोखरा । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने तेस्रो वाई–वाई मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सौन्दर्यकर्मी नेपालकी अध्यक्ष सुमन गुरुङ, समाजसेवी विश्वमोहन गौचन, महिला उद्यमी विष्णु गुरुङ एकता, सिजी ब्रुअरीका रिजन म्यानेजर, सुबोध रिसाल, सिजी फुड्सका म्यानेजर धनलाल न्यौपाने र दिलिप सिजापतीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले संस्कृति संरक्षणमा हामी दिदीबहिनीहरूनै निरन्तर लाग्नु पर्ने बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर हुनु पर्ने बताईन् । कार्यक्रममा फाइनलमा प्रवेश…

Read More

नन्दन सामुदायिक वन समूह गैंडाकोट आगलागी र डढेलो जन्य गतिविधि रोक्न सक्रियता जनाउदै

गैंडाकोट नन्दन सामुदायिक वन समूह गैंडाकोटले आगलागी न्यूनीकरणका लागि सक्रिय भएको छ । वनले गर्मी मौसम लागेसँगै आगलागी र डढेलो जन्य गतिविधि देखिने भन्दै त्यसतर्फ सक्रियता बढाएको हो । गैंडाकोट नगरपालिकाको ६, ७ र ९ नंं। वडामा फैलिएको वन समूहले समयमै यस्तो योजना बनाएको वन समूहका अध्यक्ष घनश्याम कंडेलले समृद्धि खबरलाई बताउनुभएको छ । प्रभावकारीरुपमा योजनालाई सफल पार्न समूहले ६ जना अतिरिक्त कर्मचारीसमेत नियुक्ति गरेको छ । अस्थायीरुपमा ६ जना कर्मचारीलाई नियुक्ति गरी वन समूहमा आगलागी हुन नदिने योजना रहेको अध्यक्ष कंडेलले बताउनुभएको छ । दैनिक रुपमा समूहका कर्मचारी र…

Read More

च्याउ फार्ममा आगलागी, तीन लाख बराबरको क्षति

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ वागमाराका कृष्णप्रसाद सुवेदीको च्याउ फार्ममा आगलागी भएको छ । सुवेदीको पोखरा १९ पुरुञ्चौरमा रहेको दाजुभाइ च्याउफार्ममा शुक्रबार राति १२ बजे आगलागी भएको हो । आगलागीबाट ५ हजार टनेल च्याउ करिब ३ लाखको हाराहारीमा क्षति भएको सुवेदीले जानकारी दिएका छन् । राति नै आगलागी भएता पनि विहान ८ बजे मात्र जानकारी पाएको सुवेदीले बताएका छन् । उनका अनुसार जानकारी पाउने वित्तिकै माछापुच्छ«े गाउँपालिका वडा नं. २ भुजुङ खोलामा रहेको प्रहरी चौकीमा निवेदन दिएका छन् । च्याउ खेतीका लागि लगाउन तयार गरिएको टनेल भएकोले धेरै…

Read More

गैंडाकोट जेसिज पर्यटन प्रर्बधन र पर्याबरण संरक्षणमा लाग्दै 

गैंडाकोट गैंडाकोट जेसिस ले आज शनिवार बिविध कार्यक्रम सम्पत्र गरेको छ । जस अन्र्तगत मौलाकालिका फेदीको बनमा पर्यावरण संरक्षणका लागी बृक्षरोपण गरी स्नेह मिलन कार्यक्रम गरेको हो । त्यस्तै पर्यटन प्रर्बधनका लागी गणेश मन्दििर परिशरमा सरसफाई गर्दै डस्बीन समेत हस्तान्त्रण गरेको छ । कार्यक्रममा गैंडाकोट जेसीज बर्ष २०१९ अध्यक्ष भानुभक्त रिमालले पर्यटनको बिकास र पर्याबरण संरक्षणको लागि यस्तो कार्यक्रम गरिएको बताउनुभयो । त्यस्तै उक्त्त कार्यक्रमका प्रमुख अतिथी रहेका बडा नं १ का अध्यक्ष हरीप्रसाद सापकोटाले जेसीजे गरेको यो कार्यक्रमले अन्यले पनि केही सिक्नुपर्ने र पर्यावरणको संरक्षणका लागि एकजुट भएर लाग्नुपर्ने…

Read More

म्याग्दी नदीमा मोटर चल्ने पुल निर्माण शुरु

पोखरा। म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने पुल निर्माण गर्न थालिएको छ । सडक डिभिजन कार्यालयले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा न। ५ अर्मनको मसानघाटमा मोटर चल्ने पक्की पुल बनाउन लागेको हो । ४०र४० मिटरको ‘डबल स्पाम’ भएको ८० मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको उक्त कार्यालयका सूचना अधिकारी इञ्जिनियर मकुन्दप्रसाद लामीछानेले जानकारी दिए । पुल निर्माणका लागि लम्बिनी प्राकृतिक जेभीले रु। ११ करोड २४ लाख २५ हजारमा ठेक्का सम्झौता गरेको छ । गत पुस २५ गते भएको सम्झौताअनुसार पुल २०७७ पुस २५ मा…

Read More

गण्डकी मेडिकल कलेजका विद्यार्थी फेवातालको सीरानमा मृत भेटिए

पोखरा । गण्डकी मेडिकल कलेजका एक जना विद्यार्थी मृत भेटिएको छन् । म्याग्दीको बेनी घर भइ हाल रत्नचोक बस्दै आएका शिशिर केसी मृत भेटिएका हुन् । उनले गण्डकी मेडिकल कलेजबाट एम बिबिएस सकेर बसेका थिए । केसि पहिलेदेखि नै मानसिक रोगी रहेका र औषधि सेवन गर्दै आइरहेको उनीसंगै पढ्ने साथी उमेश श्रेष्ठले बताए । ‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गर्दै फेवातालको सीरानमा ९प्याराग्लाईडिगं ल्याण्ड हुने ठाउँ नजिकै० उनले हाम फालेको बताइएको छ । शनिबार विहान सवा ९ बजेतिर खबर प्राप्त गरेपछि तत्काल पुगेको प्रहरी, सशस्त्रले तालबाट शिशिरको…

Read More

खुल्ला घोडा दौड प्रतियोगताको तयारी पुरा

पोखरा । पहाडी क्षेत्रमा घोडा दौडमार्फत पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले आगामी चैत ६ गते घान्द्रुकमा आयोजना गर्न लागिएको खुल्ला घोडा दौड प्रतियोगिताको तयारी पुरा भएको छ । घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले फागुपूर्णिमाको अवसरमा आयोजना गरेको दोस्रो घोडा दौड प्रतियोगिताको सवै तयारी पुरा भएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साहसिक खेलको रुपमा चर्चित घोडा दौड प्रतियोगिताले स्वदेशी तथा विदेशी पर्यटकको मन जितेर पर्यटनको विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । ‘घोडा दौड प्रतियोगिताले पर्यटकिय देश नेपालको पहाडी र हिमाली क्षेत्रलाई साहसिक खेल घोडा दौडको लागि उपयुक्त छ…

Read More

मिस नेपाल २०१९ का पोखराबाट ३ जना छनोट

पोखरा । हिडेन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आइरहेको मिस नेपाल २०१९ का लागि पोखराबाट ३ जना छनोट भएका छन् । मिस नेपालको पोखरा अडिसनका संयोजक एवम् पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी मोहनप्रसाद अधिकारीको नेतृत्वमा २०१९ का लागि पोखराको विभिन्न कलेज तथा के.जी.एच होटल वाटरफ्रन्टमा भएको अडिसनबाट ३ जना छनोट भएका हुन् । मिस नेपाल २०१९ का लागि पोखराबाट १७ जनाले आवेदन दिएकोमा ३ जना मात्र छनौट भएको आयोजकले जनाएको छ । अडिसनमा हिडेन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकार, मिस नेपाल वल्र्ड २०१८ श्रृङ्खला खतिवडा, मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ…

Read More