बलात्कारको आरोप लागेका शुक्लागण्डकी –८ का वडाअध्यक्ष रेग्मीलाई अदालतलले सफाई

पोखरा । बलात्कारको आरोप लागेका शुक्लागण्डकी नगरपालिका –८ का वडाअध्यक्ष कृष्ण रेग्मीलाई अदालतलले सफाई दिएको छ । सोमबार जिल्ला अदालत तनहुँका न्यायधिस दिपक ढकालको एकल ईजालसले रेग्मिलाई सफाई दिएको अदालतका श्रेस्तेदार सुर्दशन खनालले जानकारी दिए । गएको मंसिर ६ गते आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै सोही वडाकी एक युवतीले ईलाका प्रहरी कार्यालय बेलचौतारामा जाहेरी दिएपछि प्रहरीले प्रकाउ पुर्जी जारी गरेको थियो । गत माघ ७ गते वडाध्यक्ष रेग्मी स्वयंम प्रहरीमा उपस्थित भएका थिए । अदालतले उनलाई पुर्पक्षका लागी थुनामा राखेकोमा सोमबार बेकसुर ठहर गर्दै थुनामुक्त गरेको छ ।रेग्मी थुनामुक्त…

Read More

आज प्रजातन्त्र दिवस , गण्डकी प्रदेश का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ द्धरा शुभकामना

  पोखरा । आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । वि ।सं २००७ साल फागुन ७ गते १०४ बर्षे राणा शासनको अन्त्य भई प्रजातन्त्र दिवस को घोषण भएको दिन हो ।  त्यो बेला देखी आजका दिन सम्म प्रजातन्त्र दिवस मनाउदै आईएको छ । प्रजातन्त्र नेपाली काग्रेसको आन्दोलनको प्रतीफल हो र आन्दोलनको क्रममा धेरै काग्रेस नेताहरु सहिद भएका थिए । आज प्रजातन्त्र दिवस को अवसरमा देशका विभिन्न ठाँउमा कार्यक्रम गरी मनाईदै छ । यसै अबसरमा गण्डकी प्रदेश का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ ले प्रजातन्त्रलाई जीवन पद्धती बनाउन आग्रह गरेका छन्…

Read More

नाट्टा गण्डकी प्रदेशद्वारा टिकट बुकिङ्ग सम्बन्धी त्रि–दिवशिय तालिम सम्पन्न

पोखरा नाट्टा गण्डकी प्रदेशले आफ्ना मातहतका सदस्यहरुका लागि टिकट बुकिङ्ग सम्बन्धि तीन दिने तालिम पोखरामा सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले तालिमको उद्घाटन गरे । तालिम उद्घाटन गर्र्दै लामिछानेले नेपालमा प्रविधिको उल्लेख्य विकास भएको बताउँदै व्यवसायिहरुपनि प्रविधिमैत्रि बन्नुपर्नेमा जोड दिए । अबको समयमा व्यवसायि स्वयं सक्षम बन्नुपर्नेमा उनले औल्याए । यस प्रकारको तालिमका लागि नेपाल पर्यटन बोर्ड सकारात्मक रहेको बताए । सेभर नेपालका बजार तथा तालिम व्यवस्थापन संयोजक आकृती ताम्राकारले तालिममा सहजिकरण गरेकि थिइन् । उनले तालिममा सिकेका ज्ञान व्यवहारमा लगाउन सके आफ्नैं कार्यालयमै…

Read More

पोखरा म्याराथनलाई ‘च्यारिटी’ र सन्देश प्रबाहका लागि उपयोग गरिदैं

पोखरा । पोखरा म्याराथनको एक दिन वाँकी रहँदा गाँउपालिका अध्यक्ष देखि विभिन्न सामाजिक अभियान्ताहरु विभिन्न सन्देश प्रवाह गर्नका साथै ‘च्यारिटी’का लागि पोखरा म्याराथनलाई उपयोग गर्ने भएका छन । पोखरा म्याराथनको विगतको संस्करणमा यस्तो कसैलै पनि गरेको थिएन न त यस बारे कसैले सोचेको पनि थियो । विदेशमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा ‘च्यारिटी’ का लागि अर्थात सहयोग रकम संकलन गर्नका लागि उपयोग गरिदैं आए पनि पोखराका लागि यो नौलो कुरा रहेको भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले बताएका छन । पोखरा म्याराथनलाई सन्देश छर्नका लागि माछापुच्छ«े गाउँपालिका प्रमुख कर्ण बहादुर गुरुङ…

Read More

पोखरा म्याराथनलाई सहयोग हस्तान्तरण गर्दै त्रिलोकले भने–यो शुरुवात मात्रै हो !

पोखरा । यहि फागुन ७ गते आयोजना हुने १३ औं संस्करणको पोखरा म्याराथनलाई हङ्कङबाशी नेपालीहरुको तर्फ बाट संकलित भएको रकम हस्तान्तरण गर्दै हङ्कङवाशी त्रिलोक गुरुङले यो सहयोगको शुरुवात मात्रै भएको बताएका छन । गैर आवाशिय नेपाली संघ (एनआरएन)का निवर्तमान सल्लाहाकार गुरुङले ५ लाख ४७ हजार २ सय ५३ रुपैयाँको चेक मंचका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्दै नेपालमानै यस्तो वृहत रुपमा म्याराथन भएको आफूलाई पहिलो पटक अवगत भएको बताउँदै गुरुङले भने–“नेपाली जहाँ रहे पनि नेपाली मन हो र त्यही भावनामा एकाकार हुन सहयोग गरेका हौं ।” पोखरा म्याराथनमा सहभागिता जनाउन पोखरा…

Read More

दारी ग्याङको तेस्रो वार्षिकोत्सव पोखरामा सम्पन्न

पोखरा । सामाजिक सञ्जाल मार्फत एकजुट भई समाजमा योगदान दिदैं आएको दारी ग्याङले आफु स्थापना भएको तिन वर्ष पुगेको उपलक्ष्यमा तेस्रो वार्षिकोत्सव मनाएको छ । आज पोखरामा एक कार्यक्रमको आयोजना गर्दै दारी ग्याङले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा दारी ग्याङले हाल सम्म गरेका कामहरुको विषयमा जानकारी दिनुको साथै भावी योजनाहरु प्रस्तुत गरेको थियो । दारी ग्याङका संयोजक वसन्त पाहारीका अनुसार विगत ३ वर्षमा पोखरा र देशभर गरेका सामाजिक कामहरुको विषयमा जानकारी गराइएको थियो । अब छिट्टैनै दारी ग्याङले नेपाल भरिको विस्तृत भेलाको आयोजना गर्ने संयोजक पाहारीले बताए । ‘दारी ग्याङको…

Read More

सामुदायिक वगरद्धारा खुल्ला रक्तदान कार्यक्रम

पोखरा । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ । एन.आई.सी एशिया वैकको सहयोगमा भएको कार्यक्रममा बौल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक रिवन्द्रमान गुरुङले सामुदायिक र प्रहरीबीचको सहकार्यले शान्ति स्थापना गर्न सकिने बताए । कार्यक्रममा एनआईसी एसिया बैक गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्मा, पोखरा महानगरपालिका वडा नं. १ कि वडा अध्यक्ष शारदा कुमारी पराजुली, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक…

Read More

पोखरामा शिखर सुजको फ्याक्ट्रि आउटलेट शुरु

पोखरा । नेपाली उत्पादन शिखर सुजले आजदेखि पोखराको सिद्धार्थचोकमा फ्याक्टि आउटलेट तथा ग्राण्ड शिखर सुज मेला शुरु गरेको छ । पोखराको उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक समारोहका विच मेलाको उद्घाटन गरे । मेला उद्घाटन गर्दै अध्यक्ष अधिकारीले शिखर सुज नेपालको आफ्नैं उत्पादन भएकाले पनि नेपालीले यसलाई माया गर्नुपर्ने बताए । विभिन्न उत्पादनहरुले आफ्नों ब्राण्डको बजारीकरणसंगै व्यवसाय प्रवद्र्धनका लागि यस किसिमका मेला सफल देखिएको उनले बताए । अधिकारीले व्यवसायिक एकता र स्वस्थ्य प्रतिस्पर्धा आजको आवश्यकता रहेको औल्याए । शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले गत महिनामात्रै पोखरामा शिखर सुज…

Read More

शक्ति समूह कास्कीले अन्तरक्रिया कार्यक्रम संचालन

पोखरा । मनव बेचबीखन तथा बाल यौन शोषणको जोखिमबाट संरक्षण गर्ने उद्धेश्यले एकप्याट जगजम्वर्क सहयोगमा शक्ति समूह कास्कीले अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । शक्ति समूह सन् २०९६ मा स्थापना भई सन् २००० मा काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संचालन भएको विश्वको पहिलो संस्था हो । यस संस्थाले स्थापना कालदेखि मानव बेचबीखन न्युनीकरण सम्बन्धि कार्य गर्दै आएको छ । नेपालमा अशिक्षा र गरीविका कारण अझै पनि महिला तथा बालबालीका शोषणमा पर्दै आईरहेका बालबालिका तथा महिलाको उद्दारको लागि नेपालमा धेरै संस्थाले काम गर्दै आईरहेका छन् । शक्ति समूहले पनि यस्तै…

Read More

बाग्लुङमा दक्ष शिक्षकले खान्छन् स्थानिय स्रोतबाट तलब

पोखरा । गुणस्तर बढाएपछि एकीकरण हुनबाट जोगिएको यहाँको एक विद्यालय शिक्षक दरबन्दी नहुँदा समस्यामा छ । गलकोट नगरपालिका–७ स्थित प्रगति आधारभूत विद्यालयमा दुई शिक्षकको मात्र दरबन्दी छ ।दश शिक्षकले स्थानीय स्रोतबाट तलब खान्छन् । दरबन्दी अभावमा ठूलो आर्थिक भार विद्यालय र अभिभावकमाथि छ । बाल विकास केन्द्रका सहयोगीसमेत स्थानीय स्रोतबाट राखिएको छ ।शिक्षकको तलबमा मात्र मासिक रु। एक लाखभन्दा बढी खर्च हुन्छ । अभिभावकको सहयोग, अक्षयकोषको ब्याज र ऋणधनमा खर्च धानिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए। विद्यालयले आर्थिक अभाव टार्न अभिभावबाट मासिक सहयोग रकम लिने गरिएको छ ।…

Read More