एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन

काठमाण्डौं । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्ष भित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पु¥याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पु¥याउने उद्देश्यले अप्टिकल फाइवर…

Read More

फेसबुक, ट्वीटर चलाउन नपाउँदा टेन्सन हुन्छ ? एक पटक पढ्नुस्

के तपाईको सामाजिक सञ्जाल अकाउन्ट छ ? फेसबुक, ट्वीटर, इन्स्टाग्राफ, ह्वाट्सएप… अन्य थुप्रै.. तपाई यीनलाई दिनमा कति पटक चेक गर्नुहुन्छ ? नयाँ म्यासेज, लाइक, रिप्लाई वा कमेन्ट हेर्नको लागि तपाई सामाजिक सञ्जाल अकाउन्ट कयौं पटक लग इन गर्नु हुन्छ। कयौं पटक यस्तो हुन्छ कि तपाईलाई समय नै मिल्दैन, आफ्नो फेसबुक ट्वीटर फिड चेक गर्न भ्याउनुहुन्न। अनि तपाईलाई टेन्सन हुन्छ। वास्तवममा तपाई एक्लो हुनुहुन्। पुरै विश्वमा निकै यस्ता व्यक्तिहरु छन् को सामाजिक सञ्जालको लतमा छन्। फेसबुक, ट्वीटर चेक नगर्दा बेचैन हुन्छन्। मनोवैज्ञानिकहरु यसलाई एक लत, एक रोग मान्न थालेका छन्। सामाजिक…

Read More