• वडा अध्यक्षको विशेष पहलमा मौजामा एक घर एक धारा

    पोखरा । पोखरा महानगरको वडा नम्बर २० का मौजाबासीले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । महानगर भित्र भएतापनि मौजा गाउँमा हाल सम्म खानेपानीको निकै समस्या थियो । वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट र युके एडको

  • गण्डकी प्रदेशका दुई विधेयक प्रमाणिकरण

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक–२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७६’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभाको असार २० गते

  • पोखरा टुँडिखेलमा तीजमेला हुने

    पोखरा । पोखराको बगर टुँडिखेलमा नेपाल दिदी–बहिनीहरूको महान चाड हरितालिका तीजको अवसरमा टुँडिखेला तीज मेला–२०७६ हुने भएको छ । लामोसमय देखि पोखरामा विशेषगरी संस्कृति संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको संस्था पुष्पाञ्जली फेसन एण्ड इभेन्ट र विगतदेखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था इन्द्रेणी

  • काहुँकोट, काहुँ धरहराको हाईकमा रमाए हाईकर्स क्लब नेपालको टोली

    पोखरा । हाईकर्स क्लब नेपालको टोलीले पोखरा महानगरपालिका वडा नं. ११ काहुँकोटसम्म हाईकिङ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ बाट सुरु भएको एक दिने हाईकिङ १२ किलोमिटरको दुरी पार गरी वडा नम्बर ११ को काहुँकोट, काँहु धरहरासम्म पुगेर सकिएको हो । पोखरा महानगरपालिका

  • बाढी, पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६० पुग्यो

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ६० जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा महिला २४ जना महिला र पुरुष ३६ जना रहेका छन् । यस्तै ३८ जना घाईते भएका छन् । जसमा महिला १७, पुरुष २१

  • जनप्रतिनीधिहरु कमाउधन्दामा लागे ः साझा पार्टी, गण्डकी

    पोखरा । साझा पार्टी, गण्डकीले यस प्रदेशमा जननिर्वा्चित प्रतिनीधिहरुलाई दोहोरो सुविधा दिने गरि प्रदेश सरकारले गरेको निर्णयको विरोध गरेको छ । जनप्रतिनीधिहरु विकास निर्माण र नीति निर्माणमा लाग्न छाडेर कमाउधन्दामा लागेको साझा विवेकशीलको आरोप छ । साझा पार्टी, गण्डकी सँयोजक महेश भण्डारीले आईतबार प्रेस विज्ञप्ती

  • पोखराको विजयपुर खोलामा साउन १० भित्र बेलीब्रिज बनिसक्ने

    पोखरा । पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा बेलिब्रिज निर्माणको काम आगामि साउन १० भित्र सकिने भएको छ । बेलिब्रिजको निर्माणका लागि आवश्यक निर्माण सामाग्री सबै अनलोड भएको र जडानको काम अगाडि बढेको निर्माण कम्पनीले जनाएको छ । बेलिब्रिजका लागि आवश्यक निर्माण सामग्री विहीबार विहानै

  • फोनिजको गण्डकी प्रादेशिक महाधिवेशनको तयारी पुरा

    पोखरा । पत्रकारितामा आवद्ध आदिवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गण्डकी प्रदेशको आइतवार पोखरामा हुने प्रथम प्रादेशिक महाधिवेशनको तयारी पुरा भएको छ। आइतवार पोखरामा हुने महाधिवेशनको प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने भएको छ।महाधिवेशन सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा गरिने आयोजक

  • विजयपुरमा बनाउन लागिएको बेलिब्रिजको जडानको काम शुरु हुने

    पोखरा । पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ । बेलिब्रिजको निर्माणका लागि आवश्यक निर्माण सामाग्री सबै अनलोड भएको निर्माण कम्पनीले जनाएको छ । बेलिब्रिजका लागि आवश्यक निर्माण सामग्री विहीबार विहान अनलोड गरिएको छ । सामान आइपुगेसँगै विहीबारबाटै पुल जडानको काम

  • कर्म—कर्ण आदीवासी जनजाति पुरस्कार अमात्यलाई

    पोखरा । आदीवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) कास्कीद्धारा सञ्चालित कर्म—कर्ण आदीवासी जनजाति पत्रकारिता पुरस्कार यस वर्ष पोखरासय ः भिन्तुना मासिक पत्रिकाका सम्पादक÷ प्रकाशक उदयबहादुर अमात्यलाई प्रदान गरिने भएको छ । तमु धीँ नेपालका अध्यक्ष कर्म तमुको वैवाहिक वर्षगाँठको अवसरमा कर्म तमुद्धारा स्थापित पुरस्कारको