• शुक्रवार पोखरामा मिस नेपाल २०१८ श्रृङखला खतिवडा सहितको द फेशन सो हुने

    पोखरा । पोखरामा शुक्रवार द फेशन शो हुने भएको छ । वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त फेशन सोमा पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागिता जनाउने फेशन सोका संयोजक रविन पराजुलीले जानकारी दिए । फेशन सोका प्रमुख आकर्षणका रुपमा मिस नेपाल वल्र्ड

  • मलेसियाको इपो शहरमा अन्तर्रा्ष्ट्रिय फेशन शो ( फोटो फिचर )

    पोखरा । मलेसियाको ईपो शहरमा हालैमात्र अन्तर्रा्ष्ट्रिय फेशन शो सम्पन्न भएको छ । मलेसिया लगायत, नेपाल, चीन, भारत, सिंगापुर र इण्डोनेसियाका करिब ४६ जना मोडलहरु उक्त फेशन शोमा सहभागी थिए । नेपालबाट ५ जना पुरुष र २ जना महिला मोडलहरु उक्त फेशन शोको रयाम्पमा उत्रिएका

  • मिस तामाङको तयारी शुरु, प्रतियोगिका लागि फाराम खुल्ला

    पोखरा । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । २८५६ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो पाँचौ संस्करण हो । मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता

  • मिस्टर एण्ड मिस कास्कीको उपाधि कल्शन र स्नेहा गुरूङलाई

    पोखरा । बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ पोखरामा आयोजित मोडलिङ रियालिटि सो ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को उपाधि कल्शन गुरूङ र स्नेहा गुरूङले जितेका छन् । विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित

  • बिमलालाई मिस एण्ड मिसेस् फिटनेसको ताज

    पोखरा । पोखरामा सम्पन्न तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी बिमला शेरचनले जितेकी छन् । सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा स्म्पन्न ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिष्पर्धीलाई पछि पार्दै शेरचनले ताज पहिरिएकी हुन् । उनले उपाधिसँगै उनले बिदेश भ्रमणको अवसर सँगै आकर्षक गिफ्ट

  • पोखरामा क्रिस्टल क्लज डान्स इन्स्टिच्युट

    पोखरा । पोखराको निभा गल्लिमा क्रिस्टल क्लज डान्स इन्स्टिच्युट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको यो इन्स्टिच्युटको औपचारिक उद्घाटन नेपालको चर्चित डान्स क्रु कार्टुन क्रु का निर्देशक सरोज अधिकारी र कोरियोग्राफर आश्मा विश्वकर्माले संयुक्त रुपमा गरे । २०७१ सालबाट पोखराको नदिपुरमा नृत्यु सिकाउदै आएको

  • कखरा वृत्तचित्रको प्रिमियर शो सम्पन्न

    पोखरा । शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा को प्रिमियर शो पोखरामा सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको बाराही सिनेमा हलमा प्रदर्शन गरिएको कखरा वृत्तचित्रको पोखरामा रहेको विभिन्न शिक्षा संग सम्बन्धित संघ सस्थाका पदाधिकारी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यालय, घर परिवार,

  • युनाईटेडको आयोजनामा शुक्रबार बाराही हलमा कखरा वृत्तचित्र प्रदर्शन हुने

    पोखरा । युनाईटेड क्लवको आयोजनामा शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा प्रदर्शन हुने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदीको समेत ं संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्ल्वले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत आगामी असोजको

  • नेपाल आइडलको अडिसन मंगलबार पोखरामा, तयारी पूरा

    पोखरा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुनेछ । एपीवान टेलिभिजनका तथा नेपाल आइडलका प्रोजेक्ट हेड तथा निदेशक सुरेश पौडेलले अडिसन बिहान

  • “प्रदेश प्रदेशमा गाइजात्रा” ६ गते गण्डकीमा

    पोखरा । पोखरामा भदौ ६ गते गाइजात्रा हुने भएको छ । ब्राण्ड बर्थको आयोजना र “लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको“ संयोजनमा “प्रदेश प्रदेशमा गाइजात्रा” गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको हो । ब्राण्ड वर्थले सातै प्रदेशमा यो कार्यक्रमको आयोजना गरेको हो । पोखरामा लामो